𝔖 Bobbio Scriptorium
✦   LIBER   ✦

Cover of मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्धमा

मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्धमा

✍ Scribed by Nick Broadhurst


Book ID
111191566
Publisher
Nick Broadhurst
Year
2019
Tongue
Nepali
Weight
3 MB
Series
Captain Kuro From Mars--Nepali #9
Category
Fiction
ISBN-13
9780463091999

No coin nor oath required. For personal study only.

✦ Synopsis


अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन्छ जहाँ उनले अष्ट्रेलियामा जोन र उसको परिवारलाई भेट्छिन् । एक दुष्ट मनोचिकित्सकले पिछा गरेपछि, जसले उनीहरु उसलाई पागल बनाउने कल्पना हो भनी विश्वास गर्थ्यो, उनीहरु कुरोको अन्तरीक्ष जहाजमा चढी पहाडहरु तिर भागी जान्छन् । अवश्य कुरोले झैँ हरेक बिरालोले तपाईंलाई मंगल ग्रहबाट आएको भनी भन्नेछ । सम्पूर्ण बिरालाहरु हजारौँ वर्ष पहिले मंगल ग्रहबाट आएका हुन् । काला पोशाक लगाएका मानिसहरुले कुरोलाई धेरै पुस्तक पछाडि भेट्टाउँछन् । उनीहरु पृथ्वीलाई मद्दत गर्न चाहन्छन् । अब उनीहरु, मिलेर संसारलाई कसरी बचाउन सकिन्छ भन्ने कुराको प्रयास गर्नको लागि कुरोसँग मिल्छन् । यस पुस्तकमा, कुरो हाम्रो ग्रहमा भएको प्रदूषणको समस्यालाई निवारण गर्न चाहन्छिन् । तर काला पोशाक लगाएका मानिसहरुले त्यस कुराको अनुसन्धान गर्दा अचम्मको कुरा पत्ता लगाउँछन्, कि उनीहरु अन्तमा फेरि त्यो दुष्ट मनोचिकित्सकको विरुद्ध सामना गर्न थाल्छन्, जो डाक्टर कुट्ज्ब्रेन हो । उसले तिनीहरुको प्रतिनिधित्व गर्छ जोहरु संसारको विनाश गर्न चाहन्छन् । ऊ संसारको सबै भन्दा ठुला प्रदूषकहरुसँग मिलेको हुन्छ । कसले जीत्छ भनी थाह पाउन पुस्तकको अध्ययन गर्नुहोस् । यो तिनीहरुका लागि एकदमै महत्वपूर्ण सानो पुस्तक हो जोहरु झुकेका हुन्छन् र जसले संसारले केही सुधार गर्न सक्छ र आफ्ना बच्चाहरु जीवनमा छिट्टै नै केही स्पर्शवादी विचारहरुको साथमा लाभान्वित हुन सकोस् भन्ने सोँच राखेका हुन्छन् ।


📜 SIMILAR VOLUMES


cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पा

मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 3 MB

हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 6 MB

यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी ब

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन । क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन । उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन । क्युरोको उम्कन

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 1 MB

लेखक ः निक ब्रोडहस्र्ट चित्रकार ः एम.डी हसिब उजेरमन कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । क