𝔖 Bobbio Scriptorium
✦   LIBER   ✦

Cover of मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै

मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै

✍ Scribed by Nick Broadhurst


Book ID
111191090
Publisher
Nick Broadhurst
Year
2019
Tongue
Nepali
Weight
4 MB
Series
Captain Kuro From Mars--Nepali #11
Category
Fiction
ISBN-13
9780463219454

No coin nor oath required. For personal study only.

✦ Synopsis


यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित थिए । उक्त श्रृंखलाहरुमा, जोन र कप्तान कुरो संसारलाई एक श्रेष्ठतर स्थान बनाउन प्रयासरत देखिन्छन् । यस भागमा मनोचिकित्सकलाई कप्तान कुरोकोमा ल्याईनेछ, जसले मनोचिकित्सकलाई सामान्य व्यक्ति बन्न मद्दत गर्दछ जसले बदलामा अरुलाई मद्दत गर्दछ । यो एक रमाइलो श्रृंखला रहनेछ ।


📜 SIMILAR VOLUMES


मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 3 MB

हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 3 MB

अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन

मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 3 MB

बाह्रवटापुस्तकहरुभन्दाअगाडिकप्तानकुरोपृथ्वीमाआईन्।योमंगलग्रहबाटआएकीकप्तानकुरोकोबाह्रवटापुस्तकश्रृंखलाहरुकोअन्तिमपुस्तकहो।कुरोलेसंसारलाईदूरसञ्चारकोरुपमाशान्तकुराकानीगर्नसिकाइन्।बालबालिकाहरुलेउनलाईधेरैमनपराउँछन्।कप्तानकुरोलेशान्तकुराकानीविचारगोष्ठीद्वाराजेउनलेआफूलाईपछ्याउनेसम्पूर्णकोनिमित्तसोच्दथिन्त्

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन । क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन । उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन । क्युरोको उम्कन

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 1 MB

लेखक ः निक ब्रोडहस्र्ट चित्रकार ः एम.डी हसिब उजेरमन कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । क