𝔖 Bobbio Scriptorium
✦   LIBER   ✦

Cover of मंगल ग्रहबाट आएकी कप्तान कुरो

मंगल ग्रहबाट आएकी कप्तान कुरो

✍ Scribed by Nick Broadhurst


Book ID
111191051
Publisher
Nick Broadhurst
Year
2018
Tongue
Nepali
Weight
4 MB
Series
Captain Kuro From Mars--Nepali #1
Category
Fiction
ISBN-13
9780463691793

No coin nor oath required. For personal study only.

✦ Synopsis


क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन ।
क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन ।
उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन ।
क्युरोको उम्कने बाकस बादल तिर बाट आयो, र एक रुख मा अड्कियो ।
एक प्राणीले नराम्रो आवाज गर्यो र हावा मा हाम फराल्यो ।
त्यो कक्याटु हास्यो, "म फोबोन हुँ । यो मेरो रुख हो ।" "के एक रुख तिम्रो घर हो रु" क्युरोले सोधिन ।
फोबोनले मुन्टो हल्लायो । "तिमी यहाँ बाट होइनउ, हो त रु"
"होइन ।" क्युरोले आकाशतिर देखाईन ।
फोबोनले माथि हेर्यो । "त्यो त एक लामो बाटो हो । तिमी अस्ट्रेलियामा छौ । तिमी कसरी कक्याटु बोल्न सक्छौ रु"
क्युरो हासिन । "म तिम्रो बिचारहरु सुन्छु, र म विचार द्वारा उत्तर दिन्छु । मार्समा, हामी यसलाई शान्त(कुराकानी भन्छौ ।


📜 SIMILAR VOLUMES


cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 7 MB

यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउ

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 6 MB

यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी ब

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पा

मंगल ग्रहबाट आएकी कप्तान कुरो घर जादै
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 3 MB

बाह्रवटापुस्तकहरुभन्दाअगाडिकप्तानकुरोपृथ्वीमाआईन्।योमंगलग्रहबाटआएकीकप्तानकुरोकोबाह्रवटापुस्तकश्रृंखलाहरुकोअन्तिमपुस्तकहो।कुरोलेसंसारलाईदूरसञ्चारकोरुपमाशान्तकुराकानीगर्नसिकाइन्।बालबालिकाहरुलेउनलाईधेरैमनपराउँछन्।कप्तानकुरोलेशान्तकुराकानीविचारगोष्ठीद्वाराजेउनलेआफूलाईपछ्याउनेसम्पूर्णकोनिमित्तसोच्दथिन्त्