Vyomkesh Bakshi Rahasyakatha 4 (Marathi): रक्तमुखी नीलम आणि इतर ६ कथा (Marathi Edition)
✍ Scribed by Bandyopadhyay, Saradindu
- Book ID
- 111618378
- Publisher
- ROHAN PRAKASHAN
- Year
- 2020
- Tongue
- mr-IN
- Weight
- 123 KB
- Category
- Fiction
- ASIN
- B087ZP9N2Z
No coin nor oath required. For personal study only.
✦ Synopsis
Marathi translation of original Bengali stories of Detective Byomkesh Bakshi
📜 SIMILAR VOLUMES
हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक
मुक भनेको मौन । अनि करनदन विलाप या चिचयाहट । साहितय मौन हुनछ । अकषर मौन हुनछन । तर ती अकषरमा अनेकन चिचयाहटहरू हुनछन । तयसैले यी आशा, गुनासा, याद, निराशा, कोशिस, देश र दरशनका कुरालाइ समगरमा मुक करनदनको नाम दिन पुगेँ ।
यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लग
यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी ब
अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन