यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी ब
काला पोशाक लगाएका मानिसहरुले मंगल ग्रहबाट आएकी कप्तान कुरोको खोजी गरे
✍ Scribed by Nick Broadhurst
- Book ID
- 111191340
- Publisher
- Nick Broadhurst
- Year
- 2018
- Tongue
- Nepali
- Weight
- 4 MB
- Series
- Captain Kuro From Mars--Nepali #7
- Category
- Fiction
- ISBN-13
- 9780463006948
No coin nor oath required. For personal study only.
✦ Synopsis
यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको सातौं पुस्तक हो । यस पुस्तकमा काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको खोजी गरीरहेका हुन्छन् । जोनको परिवार र उनी कतै पहाडतिर बसिरहेको हुनुपर्छ भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ । तिनीहरुले कप्तान कुरोलाई भेट्टाउनु आवश्यक हुन्छ । तिनीहरुले उनको पत्ता लगाउन राम्रो तरिका अपनाउनुपर्ने हुन्छ । तिनीहरुले बौलाह मनोचिकित्सकलाई बोलाउँछ । उहाँ जोनलाई लागू औषध खुवाउन जे पनि गर्न सक्नुहुन्छ । चाँडै नै उनीहरुले आफ्नो बाटो समात्छन् । तर पहाडमा, जोन र उसको पविारले धेरै साथी बनाइसकेका हुन्छन् । त्यहाँ गुरुहरु हुन्छन् साथै उनीहरुलाई मनोचिकित्सक र काला पोशाक लगाएका मानिसहरुबाट बचाउन धेरै ठूला बिरालाहरु हुन्छन् । उनीहरु चाँडै नै ठूलो समस्यामा पर्छन् । यो जादुई भूमिमा धेरै मानिसहरुमा र जनावरहरुमा कुरोको विशेष खुबी हुन्छ । मनोचिकित्सक चितुवा र प्यान्थरद्वारा जंगलतिर लखेटिन्छ । केही समयको छलफल पछि, काला पोशाक लगाएका मानिसहरुलाई हात्तीमा चढेर कप्तान कुरो, राजकुमार खुराम, शाही पाटे बाघलाई भेट्न जान अनुमति दिइन्छ । यो सहमतिले यी काला पोशाक लगाएका मानिसहरुलाई विशेष कार्य मण्डलमा परिणत गर्छ, जुन पृथ्वीको रक्षा गर्नु हुन्छ ।
📜 SIMILAR VOLUMES
मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् । अब जोन सञ्
यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको छैटौं पुस्तक हो । यस पुस्तकमा जोनको आमाले बौलाह मनोचिकित्सकलाई घरको बाहिर लुकामारी गरिरहेको अवस्थामा देख्नुहुन्छ । उहाँलाई काला पोशाक लगाएका मानिसहरुले कप्तान कुरोको पत्ता लगाउन सहयोग गर्न पैसा दिएका हुन्छन् । यी सबै परेसानीहरुका कुरा जोनको अति सक्रिय कल
लेखक ः निक ब्रोडहस्र्ट चित्रकार ः एम.डी हसिब उजेरमन कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । क
क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन । क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन । उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन । क्युरोको उम्कन
यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउ