𝔖 Bobbio Scriptorium
✦   LIBER   ✦

Cover of शेक्सपियर कथा सङ्ग्रह

शेक्सपियर कथा सङ्ग्रह

✍ Scribed by TULASI ACHARYA


Book ID
111727601
Publisher
Shikha
Year
2022
Tongue
Nepali
Weight
178 KB
Category
Fiction
ISBN-13
9798215277508

No coin nor oath required. For personal study only.

✦ Synopsis


तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिईकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महŒवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महŒव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् । अहिलेको सभ्य र भूमण्डलीकरणको यस युगमा संस्कृतिले धेरै ठूलो महŒव राख्छ । साँस्कृतिक सम्बन्ध विस्तारका लागि अनुवादले त्यत्तिकै ठूलो महŒव राख्छ । यस कुरालाई प्रस्तुत...


📜 SIMILAR VOLUMES


cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 4 MB

क्याप्टेन क्युरो मार्सबाटका साहशहरुको किताब २ 'क्याप्टेन क्युरो मार्सबाट र उनका प्रतिनिधिहरु' बाल तस्बिर किताबहरुको क्याप्टेन क्युरो मार्सबाट शृंखलाको दोस्रो किताब हो । लेखक: निक ब्रोडहर्स्ट व्याख्याता: एम डी हसिब उजेरमान क्याप्टेन क्युरो, मार्सबाट हुन । उनको अन्तरिक्ष जहाज पृथ्वीमा दुर्घटना

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2018 🏛 Nick Broadhurst 🌐 Nepali ⚖ 1 MB

लेखक ः निक ब्रोडहस्र्ट चित्रकार ः एम.डी हसिब उजेरमन कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज आईरहेको थियो । कप्तान कुरोले पनि सुनेको थियो । क

cover
✍ Nick Broadhurst 📂 Fiction 📅 2019 🏛 Nick Broadhurst 🌐 Marathi ⚖ 4 MB

इदं लघुवालकानां कृते एकं चित्रपुस्तकम् वर्तते। मध्यभागविन्यास::एवं च 'सिरिज' इत्यस्य सर्वप्रथमं पुस्तकम् । विविधासु भाषासु अस्य पुस्तकस्य संकलनं भवन्ति। अस्या: काहिन्या: विषयवस्तु: मार्टिननाम्ना एकस्य लघुप्राणिन: , य: ' फिल आप ' इति नाम्ना अभिहित: अस्ति। स: पृथिव्या: मार्जरसदृश:। तस्य नाम कुरो इति

cover
✍ Ankit Kirar; अंकित किरार 📂 Fiction 📅 2021 🏛 forth planet 🌐 Hindi ⚖ 23 KB

कहानियाँ इस मनुष्य जगत की सबसे बड़ी खोज हैं। कहानियों कि वजह से ही बहुत कठिन चीज भी आसानी से समझ आ जाती है और चरित्र निर्माण में तो यह सबसे आगे होती हैं। एक अच्छी कहानी, एक व्यक्ति को पूरा का पूरा बदल सकती है। इसलिए ही हम आपके लिए प्रस्तुत करते हैं, बारह नई कहानियाँ जो आपको जरूर पसंद आएगी। **अभी प